pun magar samaj uk

Web Name: pun magar samaj uk

WebSite: http://www.punmagarsamajuk.com

ID:55264

Keywords:

magar,pun,uk,community,magar,magarni,nepali,pun,samaj,uk

Description:

Upcoming EventsPun Magar Samaj UK Bhume Puja27/06/2020Time: 11:00 to 22:00 HrsVenue: Feltham Community CollegeBrowell's Lane MiddlesexFelthamTW13 7EFPun Magar Samaj UK 3rd AGM08/02/2020Time: 11:00 HoursVenue: EarlsmeadCarlyon Avenue,HarrowHA2 8SSPre NGA 04/01/2020Venue: Feltham Community Hall◄1 / 9►Please reloadसुश्री बम कुमारी बुढा मगर संग भेटघाट कार्यक्रम​​​​​​​​​​​​​​​​​लेखक:- अंग गर्बुजा मगर१८ मगरातकापुर्वसांसद,मगरमहिलासंघनेपालकोसंस्थापक,आदिवासीजनजातिमहिलासंघकीसंस्थापक अध्यक्षतथामगरहरुकोजिउँदोइतिहासविदसुश्रीबमकुमारीबुढामगरकोप्रमुखआतिथ्यमासम्पन्नभेटघाटकार्यक्रमपुनमगरसमाजयुकेकासल्लाहकारतेजरामजाली,सहकोषाध्यक्षलिलअर्मजा,निवर्तमानउपाध्यक्ष रगप्रसादपुर्जालगायतसंचारकर्मीअङ्गगर्बुजाहरुकोउपस्थितिमासुक्रबार१३मार्चबेलुकीको६बजेदेखि१०बजेसम्म औपचारिकभेटघाटकार्यक्रम(मोर्डनशहर)Princess of Indian Restaurant atModern मा भए कोथियो।सल्लाहकारतेजराम्जालीज्युलेपुनमगरसमाजयुकेकोसम्पूर्णसदस्यहरुकोतर्फबाटटार्टनकोमुजेत्तोरोउपहारसहितखादाओढाईसम्मानगरिएकोथियो।त्यस्तैसहकोषाध्यक्षलिलखोर्जालेफुल(पुष्प)दिएरसम्मानगर्नुभयो।रगप्रसादपुर्जारअङ्गगर्बुजालेसमाजकोरातो-सेतोखादालेस्वागतगर्दैमिठा-मिठा गफहरु गर्नुभयो। भेटघाटकार्यक्रममापिउनेपेयपदार्थरभोजनकोलागिनिवर्तमानउपाध्यक्षरगप्रसादपुर्जा मगरज्युलेबन्दोवस्त गर्नु भएकोथियो।उक्तकार्यक्रममासुश्रीबमकुमारीबुढामगरसंगसमाजसेवीतिल बहादुर थापामगररशोभारामबुरामगरहरुकोउपस्थितिथियो।​यसैक्रममानिवर्तमानअध्यक्षतेजराम्जालीज्युलेउहाँबमकुमारीज्युसंगकेहीकुराहरुराख्नुभएकोथियो।त्यसमाकेहीबिषयमाछलफलहरुभएकाथिए।मगरजातीकोबारेमाजबसम्महामीलेआफ्नोईतिहास जान्दैनौ।तबसम्महामिलेआफ्नोबर्तमानअवस्थाकोबारेमापुर्णरुपमाथाहापाउनसक्दैनौ।रहामिलेहाम्रो बर्तमानअवस्थाथाहापाएनौभनेहाम्रोरभावीसन्ततिकोभविष्यकतातिरजाँदैछभन्नेकुराकोसहिविश्लेषणगर्नसक्दैनौ।मगरहरुकोमुलथरहरुसातवटाहुन।घर्ती,बुढा,राना,आले,पुन,थापा,रोका।गण्डकीनदि को क्षेत्रमाएउटारिडिभन्नेठाँउछ।त्यहाँबस्नुहुनेमगरहरुलेपानीभनेको“रिडि”।१८मगरातलेपानीलाई #रि# भन्दथे।र१२मगरातलेपानीलाई#डि#भन्दथे।यसरीत्यसभेगमायोपानीभनेको#रि+डि #दुईवटा शब्दहरुलाईसयुक्तरुपमा#रिडि#भनेरगण्डकीनदिकोक्षेत्रमाबस्नेमगरहरुलेनामाकरणगरेकाथिए।​त्यो“रिडि”भन्नेठाउँमामाँघेसक्रान्तीमाठूलोजात्रालाग्दछ।मानिसहरुत्यहाँरिडिमाजान्छनरभेलाभएर तिर्थकोरुपमामेलालाग्नेगर्दछन।त्योरिडिभन्नेठाउँमध्यमगरहरुसांस्कृतिकस्थलहो।यसगण्डकीक्षेत्रको पश्च्छिमतिर१८मगरातरगण्डकीक्षेत्रकोपुर्वतिर१२मगरातपर्दछ।यसरी१८मगरातकोपहिलाराज्यशुरु हुनुअगाडि१८मगरातलाईकालाक्षेत्र(कालापल्टन)भन्दथे।र१२मगरातकोपहिला राज्यशुरुगर्नु अगाडि १२ मगरातलाईगोराक्षेत्र(गोरापल्टन)भन्नेगर्दथे।अहिलेरोल्पाकोजङकोटभन्दछौ।त्यसजङकोट लाईकालाशेष कोकेन्द्रभन्नेगर्दछन।अहिलेगोर्खाराज्यभनेकोनैगोर्खाकोलाईगोराशेषभन्दछौ।अनिपहिलामगरलाई हेपाहाशब्दमापहिला(उहिले-उहिले)कालाशेष,गोराशेष,मान्छेखानेदेशभन्नेगर्दथे।यसरीनैकालिगण्डकी क्षेत्रकोप्राकृतिकश्रोतकालाशेषलेप्रयोगगर्नेरसेतीगण्डकीक्षेत्रकोप्राकृतिकश्रोतगोराशेषलेप्रयोगगर्नेगरिदुईभाईमगरहरुमिलेरबसेकाथिए। विशेषगरेरमगरहरु मध्यपहाडिभेग रुकुमको ओनाखारभन्नेर पेल्माखार भन्नेओडारहरुबाटमगरहरुकोबिकासहुदैअलिकतीशब्भयताभएरअगाडिबढेकोथियो।सल्यानजिल्लाकोकोटमौलादेखिबिकासभएकोथियो।​​​​​​​​​​​​​​​​​​​​​१८मगरातमा१८अठारराज्यर१२मगरातमा१२बाह्राराज्यथियो।र२२सयौ २४सयौराज्यपाला माठकुर रमगरकोबिचमासाईनोजोडिएकोछन।मगरलाईहजुर(कस्मा)केहो भन्दामामारठकुरीलाईहजुर कस्माहोभन्दाखेरिभान्जाहोभन्नेचलनबाईसयौरचबिसयौराज्यपालादेखिनैचलीआएकोछ।नेपालमा पहिलामुलवासीमगरहरुनैबसोबासगरेकाहुन।धेरैबर्षपछाडिमात्रबाहुनक्षेत्रीनेपालमाप्रवेशगरेकाथिए।यहाँकासम्पुर्णराजारप्रजामंगोलकानैथिए। मकवानपुरमासेनवंशीमंगोल राज्यथियो। मकवानपुरका मंगोलराजादिग्वंधनसेनकोबहिनीपृथ्बीनारायणशाहलेस्वार्थपूर्णहिसाबलेबिहेगरेकाथिए।एकपटक पृथ्वीनारायणशाहलेआफ्नोजेठानदिग्वंधनसेनकोसुरक्षाअवस्थाबुझ्नुकोलागिआफ्नोश्रीमती(दिग्बंधनकिबहिनी)लाईमाईतपठाईयो उनिमाईतपुगेपछिमाईतआउनुकोरहस्य दिग्बंधनसेनलेबुझिसके पछी आफ्नीबहिनीलाईफर्कनदिएनन।फर्कननदिएपछीपृथ्वीनारायणशाहलेपटक-पटकआफ्नोश्रीमती फर्काउनुभन्यो।तरदिग्बंधनसेनलेआफ्नीबहिनीनपठाएपछीपृथ्वीनारायणशाहलेमकवानपुरमा आक्रमणगरीअत्यन्तषडयन्त्रपुर्वकरकायरतापुर्वकराजादिगवंधनसेनलाईहरायो।तात्कालिनसमयमा आजकाकामी,दमाई,सार्की,च्यामेहरु मकवानपुरकाहोनाहारसेनारसेनापतिहरुथिए।लडाईमा आत्म समर्पणनगरेकोरिसलेराज्यहडपिसकेपछीत्यहाँकासेनारसेनापतिहरुलाईसजायस्वरुपसेनाकोजुत्तासिउनेसार्की,कपडासिउनेदमाई,हतियारबनाउनेकामीभनेरघोषणागरेरअछुतबनाईपशु भन्दा तल्लो दर्जामा राखेकाथिए।खसआर्यकोस्पष्टिकरणमाखसआर्यभन्नालेबाहुन,क्षेत्री,ठकुरीरदशनामीलाईबुझ्नुपर्ने छभनीलेखिएकोछ।कथितदलितबनाईएकासमुदायहरुबाहुन,क्षेत्री,ठकुरीर दशनामीकुनैपनिसमुदाय मानपर्नेहुनालेआर्यहोईननरमंगोलनैहुनभन्नेकुरायहाँबाटपनिस्पष्टहुन्छ।हिन्दुभन्नेशब्दनैसिन्धुनदि बाटआएकोहो।दक्षिणएसियाकोआजभन्दाकरिब५०००वर्ष पुरानोसिन्धु घाटिको सभ्यताको थोरै ईतिहासजान्नजरुरीहुन्छ।त्यहाँविशेषगरेरमोहनजोदाडोरहडप्पाकोसभ्यतारहेकोथियो।त्यहीसिन्धु नदि लाईपारसबासीअथवाइरानीहरुलेहिन्दुनदिभन्थे।किनकीउनिहरुकोवर्णमाला मा"स"भन्नेअक्षर हुँदैन थियो।र"स"भन्दाउनीहरु"ह"भन्दथे।​जबआर्यहरुलेयोसभ्यताकोनष्टगरिहैकमजमाए।त्यसैसमयपहिलोपटकदक्षिणएसियामाजातब्यवस्था कोनिर्माणहुनपुग्यो।यसकोप्रमाणचैआजभन्दा३५००वर्षअगाडिब्यासलेलेखेकोऋग्वेदहो।यस मा १० मण्डलहरु छन। जसमध्येकोअन्तिममण्डलचैब्यासलेलेखेकोभनिन्छ।त्यहाँ(१)ब्रम्हाकोमुखबाटब्राह्मण (२)पाखुराबाटक्षेत्री(३)जाङबाटवैश्यर(४)खुट्टाबाटशुद्रकोजन्मभएकोअवैज्ञानिककुरालेखिएकोछ।तरयहाँभएकोश्रमविभाजनपनिबाहुनक्षेत्रीहरुलेजातब्यवस्थाकोआधारमागरे।बाहुनलेपुरोहितकाम गर्ने,क्षेत्रीलेराज्यसञ्चालनगर्ने,वैश्यलेव्यापारगर्नेरशुद्रहरुलेचाहिँसम्पुर्णप्राविधिक,मनोरञ्जनरसेवाकाकामहरुगर्नेभनीक्षेत्रतोकियो।पछिआएरभारतकोवैशालीभन्ने ठाउँबाटहिन्दुसमाजद्वारा प्रशिक्षितलिच्छवि हरुलेनेपालमाशासनगरे,त्यसैबखतपरम्परागतरुपमाजातव्यव्स्थालागुभयो।पछिजयस्थितीमल्लको पालामायसलाईबढावादिईयो।ररामशाहहुँदैपृथ्वीनारायणशाहले१८२५मानेपालएकिकरणकोनाम माआफ्नोहिन्दुसाम्राज्यवादफैलाउनसफलभए।त्यसपश्चातयसलाईकानुवद्दरुपमालागुगरियो।​जंग बहादुर राणा को पाला मा नेपाल का मुलबासी मंगोल समुदाय लाई यसरी कानुनी रुप मा विभेद र अमानवीय निति लागु गरियो कि त्यस को प्रभाव आज सम्म पनि नेपाली समाज मा जबर जस्ति रहि आए को छ। एउटै काम को सजाय मा बाहुन ले ३ रुपैयाँ तिर्दा हुने र मंगोलहरु लाई शंखमुल मा लगेर काटिने जस्ता नितिहरु पहिलो मुलुकीऐन १९१० मा जंग बहादुर राणा को पाला मा बने।आज को २१औँ शताब्दि को नेपाली समाज को संरचना पनि हिन्दु शास्त्र को वर्णाश्रम पद्धति मा आधारित छ। अझै पनि समाज मा उच्च र निच जात छुट्टाईन्छ। जातिय परम्परा मानेन भने देवि देवता रिसाउँछ्न भन्ने प्रवित्ती र अन्ध विश्वास ले मानवता स्थापित हुन सकेको छैन। अन्य कारण नभएर कुलदेवता रिसाउँछ्न, पुजा कोठा मा पसलान, पुजा सामाग्री छोईन्छ, अनुहार देख्दा साईत बिग्रीन्छभनेर नै हो। नेपाल मा लोकतन्त्र आए संगै निर्माण भए को हाल को संविधान मा पनि कसै लाई भेदभाव गर्न पाइदैंन। कसै लाई अछुत भन्न पाईदैन। तर पनि मुलुक मा अप्रिय र अमानविय घटना किन घटि रहन्छ्न त भन्दा मानिसहरु मा संस्कारगत परिवर्तन नभएर हो। संविधान मा नै किटाण का साथ छुवाछुत र भेदभाव गर्ने लाई कारवाही गरिनेछ भनेर लेखिएता पनि यस को जरा अझै मेटिए को छैन।​नेपाल को पहिलो मुलुकीऐन श्री ३ जंग बहादुर राणाप्रधानमंत्रीथिए। बिक्रम सम्वत १९०९ मा बेलायत को भर्मण गरे पश्चात नेपाल फर्के पछाडि श्री ३ जङ्ग बहादुर राणा ले १९१० को पहिलो मुलुकी ऐन लेखेका हुन। श्री ३ जङ्ग बहादुर राणा प्रधानमंत्री हुदा उनकै पाला मा यो कानुनी प्रिक्रिया शुरु भए को थियो।"जये पुन मगर समाज यु के"​Anga Garbuja Magar​​Please click the PDF file below for the full report of unification of two society Pun Samaaj UK Pun Magar Samaj UKTemplates PDF.pdfDr.Mahabir Pun MagarDr.Mahabir Pun Magar is a Nepalese teacher known for his extensive work in applyingwireless technologiesto develop remote areas of the Himalayas, also known as theNepal Wireless Networking Project.He is a widely known figure in Nepal, and his work has been recognized by the Ashoka Foundation, the Ramon Magsaysay Foundation, University of Nebraska, andGlobal Ideas Bank.

TAGS:magar pun uk community magar magarni nepali pun samaj uk

<<< Thank you for your visit >>>

Websites to related :
Der Spezialist für Uhrenauktion

  Hinweis: Eine Besichtigung der gezeigten Uhren kann nur nach vorheriger Terminabsprache erfolgen,da aus Sicherheitsgr nden unser kompletter Warenbesta

Economic Community of West Afric

  President Akufo-Addo Elected Chair of ECOWAS Authority of Heads of State and Government Abuja, September 9, 2020                   

Yukon Outfitters

  The Great Recession, 2009... born in a hunting camp on the banks of the Big Salmon River. It might be hard to believe that a little rain on a fly fish

Yachts for sale UK, use

  Caveat Emptor. Verify before you buy. Your use of this website constitutes your acceptance of the Apollo Duck User Agreement We use cookies to enhance

Boats for sale UK, used

  Your use of this website constitutes your acceptance of the Apollo Duck User Agreement We use cookies to enhance the functionality of this service. R

SUKKAHMART.COM - Home

  VISIT OUR COUNTRY SPECIFIC ONLINE STORE WEBSITES TO SHOP ONLINE OR LOCATE OUR WALK IN STORES Sukkahmart incorporating Lulav Etrog centre is an interna

HOME - Beer Fonts - Bespoke Beer

  Atlantic offers a world class service and cost effective solutions to meet with all of your drinks dispense requirements from brands on the bar to the

Fanbyte EverQuest II :: An EQ2 (

  Site Maintenance starting 8-26-2020 at 10amAug 25th, 2020 at 9:49 AM by Gidono We will be taking the site down starting Wednesday 8-26-2020 at 10am PT

Metric Views | Commentary on the

  Ronnie Cohen looks at some consequences for the motorist of the UK s measurement muddle.Hansard provides many insights about the ideals of and the pre

Village Harvest | Community Frui

  Healthy Food from Local AbundanceCelebrating 19 Years and 3 Million Pounds of Community SpiritJoin in The Outlook, a publication by the Saratoga Area

ads

Hot Websites