कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

Web Name: कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

WebSite: http://www.kantipuronline.com

ID:248799

Keywords:

and,News,Online,articles,Daily,Kantipur,from,

Description:

keywords:
description:Kantipur Daily is Nepal's no 1 Nepali news portal and Kantipur Daily's official website. This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.
तपाईँको सल्लाह सुझावसम्पर्क गर्नुहोस्

तपाईको प्रतिक्रिया समीक्षामा भएकोले प्रकाशित भएको छैन।

लेख पढ्नुहोस्रद्द
चर्चामा एमाले महाधिवेशनकांग्रेस महाधिवेशनप्रधानन्यायाधीश विवादमाईपीएलबेमौसमी वर्षाको असरजनगणनाबुद्ध एयर प्रकरणदसैं २०७८एमाले विधान महाधिवेशनसंविधान विशेषप्रतिस्थापन विधेयकएमसीसीसंसद्‌ अधिवेशनबाढी-पहिरोकोरोना खोपकोरोना भाइरसअफगान द्वन्द्वएमालेराजनीतिक दल सम्बन्धी अध्यादेशप्रतिनिधिसभा विघटन मुद्दालुम्बिनी प्रदेशबजेट २०७८प्रतिनिधिसभा पुनःस्थापनाप्रदेश बजेट २०७८लोकतन्त्र दिवसचन्द समूहम्यानमारमा सैनिक कुमुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावबैतडी हत्या प्रकरणनेपाल-भारत बैठकवैदेशिक अध्ययन विशेषवायु प्रदूषणसंसद् विघटनराष्ट्रपतिको भूमिका विवादमाउखु किसानअध्यादेशनेकपा विवाददसैं भत्तानेकपामा बबन्‍डरडा. केसीको अनशनलिपुलेकस्वास्थ्य सामग्री खरिद प्रकरणलकडाउनसीमानाकाप्रधानमन्‍त्रीको सम्बोधनकोभिड–१९ संक्रमण रोकथाम समितिइन्धनप्रदेश २ को नामकरणकोभिड-१९ विरुद्ध सार्कनाका बन्देजविषाक्त मदिरानारी दिवसप्रधानमन्त्री ओलीको स्वास्थ्यप्रधानमन्‍त्रीको जन्मोत्सवसेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीअग्रणीचीनबाट आइपुगे नेपालीललिता निवासक्रिकेट विश्वकप लिग २कान्तिपुर कन्क्लेभनेपाल ट्रस्टमहाराजको ठगीआस्था राउतराष्ट्रियसभा चुनावनयाँ सभामुख चयनअस्ट्रेलिया आगलागीस्थानीय तहका अनियमितता‘कान्तिपुर इकोनमिक समिट २०२०’अमेरिका-इरान द्वन्द्वभ्रमण वर्ष‘अकुपाई टुँडिखेल’सभामुख महराबालुवाटार जग्गा प्रकरण (ललिता निवास)दुर्घटनाइन्डो–प्यासिफिकनेपालको असहमतिप्रधानमन्त्रीको सम्बोधनबालुवाटार जग्गा प्रकरण
एमाले युवा नेताहरूको मत : प्रतिस्पर्धा हैन सर्वसम्मत नेतृत्व

नेकपा एमालेको १०औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । नेकपा विघटन र माधव नेपाल समूहको विभाजनपछिको यो महाधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उक्त महाधिवेशनलाई लिएर युवा नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

संग्रह सेयरमुन्दुम ट्रेल मोहनी

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या बढ्न थालेको छ । पदमार्गअन्तर्गत सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयुलगायत ८ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक पर्यटकले ४५ हिमशृंखला पनि हेर्न पाउनेछन् । यहाँ मासिक एक–डेढ सय पदयात्रीले ट्रेल छिचोलेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

संग्रह सेयरएमालेको दसौं महाधिवेशन र जनअपेक्षा

नेकपा एमालेको दसौं महाधिवेशन यहि २०७८ मंसिर १० गते देखि चितवनमा सुरु हुँदैछ । दक्षिणन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ सुरु हुन लागेको एमाले महाधिवेशनबाट आम नेपाली जनतामा ठूलो अपेक्षा रहेको छ ।

संग्रह सेयररारा निकुञ्‍ज मध्यवर्तीबासीका पीडा- ‘खानकै दु:ख हुने भो’

मुर्मा गाउँकी वेल्मती रोकायाको परिवारको जीविका कृषि कर्मले चलेको हो । बारीमा सिमी, फापर, गहुँ, जौ फल्थे । भेडा, गाईबस्तु, घोडा पाल्थे । भेडाको मलले फापर मज्जाले सप्रिन्थ्यो । खेती सिजनमा पानी पर्थ्यो । वर्षभरि रोटी र सिमीको दाल खान पुग्थ्यो । भेडाको ऊन कातेर लत्ताकपडा बनाउँथे । भान्सामा नभई नहुने नुन, तेलबाहेक अरू खानेकुरा किन्नु पर्दैनथ्यो ।

संग्रह सेयरफोटोफिचरएमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

नारायणी नदी किनारमा शुक्रबार एमालेले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ । यतिबेला नारायणी किनारमा मञ्च बनाउने र विभिन्न डिस्प्ले राख्ने कामको चटारो छ ।

संग्रह सेयरप्रधानन्यायाधीशको विरोधमा उच्च अदालत पुग्यो बार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा विकृति, विसंगति, विचौलिया बढाएको आरोप लगाउँदै राजीनामा गर्नपर्ने माग गरिरहेको नेपाल बार एसोसिएसनले मुलुकभरका १८ उच्च अदालतमा बुधबार विरोध प्रदर्शन गरिरहेको छ ।

संग्रह सेयर२४ जिल्लामा चुनिए कांग्रेस सभापति : देउवा र पौडेल समूहबीच बराबरी

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २४ जिल्लाको अधिवेशन सकिएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो । दोस्रो चरणमा एक मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ । तीमध्ये १० जिल्लाको परिणाम आएको हो ।

संग्रह सेयरप्रधानन्यायाधीशले ८ दिनयता आफूलाई पेसी तोकेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लो ८ दिनयता आफ्नो इजलासमा पेसी तोकेका छैनन् । आफूविरुद्ध न्यायाधीशहरूले इजलास बहिस्कार गरेको र नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेको अवस्थामा मध्यस्थता गर्ने न्यायाधीशहरूसँग गरेको बाचा विपरीत आफूलाई पेसी तोकेर इजलासमा बसेका प्रधानन्यायाधीशले पछिल्लो साता भने आफ्ना लागि पेसी तोकेका छैनन् ।

संग्रह सेयर
ओली एक्लिएपछि अन्टसन्ट बोल्न थाले : नेपाल
यसरी चाप व्यवस्थापन गर्दै छ चितवन
अमेरिकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : दाहाल
उडान रुकुमको, अवतरण नेपालगन्जमापर्यटनमन्त्री आलेसँग ईयूको जिज्ञासा : हवाईसेवा र नियमनकारी निकाय किन एउटैमा ?

नेपाल वायुसेवा निगमको वाडइबडीलाई लन्डन उडाउने घोषणा गरेका पर्यटनमन्त्री प्रेम आलेसँग हवाई नियमन गर्ने र सेवाप्रदायक संस्था किन एउटै कानुनमातहत राखिएको भन्दै युरोपियन युनियनले जिज्ञासा व्यक्त गरेको छ ।

संग्रह सेयरइन्टरपोलको ८९ औं महासभा : विदेशबाट अभियुक्त ल्याउन सधैं मुस्किल

‘रेड कर्नर नोटिस’ जारी भएर विदेशमा पक्राउ परेका अभियुक्त ल्याउन नसकिरहेका बेला सुरु भएको इन्टरपोलको ८९ औं महासभामा नेपालले सामना गरिरहेका जटिलताको सम्बोधन कसरी हुन्छ भनेर चासोपूर्वक हेरिएको छ ।

संग्रह सेयरकक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् ।

संग्रह सेयरदाउन्नेमा सधैंको सास्ती

पश्चिम नवलपरासीको बर्दघाटकी सुजना पौडेल गत आइतबार कावासोतीका लागि परासीबाट हिँडिन् । ४६ किलोमिटर पार गर्नका लागि उनलाई ७ घण्टा लाग्यो । दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न मात्र उनलाई ६ घण्टा लाग्यो । आफन्तको विवाह समारोहमा सपरिवार हिँडेकी उनी घर फर्कने कि गन्तव्यमा जाने भन्ने दोधारमा परिन् ।

संग्रह सेयर
समाचार
युवा संघद्वारा 'साइबर सर्कल' गठनकान्तिपुर संवाददाता

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले 'साइबर सर्कल' गठन गरेको छ। राष्ट्रिय सभागृहमा बुधबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कल उद्घाटन गरे। 

संग्रह सेयर
मूल्यवृद्धिबारे प्रधानमन्त्रीले भने- 'सम्भव भएसम्म समायोजन प्रयास गर्नेछु'कान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिबारे सम्बन्धित निकायसंग परामर्श गरेर मूल्य समायोजनका लागि प्रयास गर्ने बताएका छन्। संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको मागसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।

संग्रह सेयर
बाग्लुङमा केन्द्रीय सदस्य र जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजितकान्तिपुर संवाददाता

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भएका हुन्। महाधिवेशन प्रतिनिधि उठेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि पराजित भएका छन्।

संग्रह सेयर
सचिवमा उठ्ने तयारी गरेको छु : योगेश भट्टराईरासस

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने घोषणा गरेका छन्। तर अहिले नै माथिल्लो पदमा जान नखोजेको उनले बताए।

संग्रह सेयर
भाषा वैज्ञानिक सम्मेलनमा ३२ भाषाबारे छलफल हुँदै कान्तिपुर संवाददाता

विभिन्न ९ देशका भाषा वैज्ञानिकले ३२ भाषालाई लिएर छलफलमा जुट्ने भएका छन्। भाषा विज्ञान समाज नेपालको ४२ औं वार्षिक सम्मेलनमा उनीहरु जुट्न लागेका हुन्। यही शुक्रबार र शनिबार दुई दिने भुर्चुअल सम्मेलनको तयारी गरेको समाजका अध्यक्ष भाषाशास्त्री कृष्णप्रसाद चालिसे जनाएका छन्। 

संग्रह सेयर
प्रदेश
सुनसरी क्षेत्र नम्बर १ मा कोइराला–पौडेल समूहको वर्चस्वकान्तिपुर संवाददाता

सुनसरी क्षेत्र नम्बर १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा पौडेल–कोइराला समूहले वर्चस्व कायम राखेको छ । निर्वाचन परिणामअनुसार पौडेल–कोइराला पक्षका सुजेन्द्र गोले तामाङको प्यानल विजयी भएको छ । 

संग्रह सेयर
कांग्रेसको तेह्रथुम सभापतिमा अर्जुन तुम्बाहाङ्फे निर्वाचितचन्द्र कार्की

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तेह्रथुम जिल्ला अधिवेशनबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार अुर्जुन तुम्बाहाम्फे निर्वाचित भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय उम्मेदवार कमल ढुंगानालाई भारी मत अन्तरले पराजित गर्दै तुम्बाहाम्फे जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । 

संग्रह सेयर
पाँचथर कांग्रेसको सभापतिमा रुपनारायण जवेगु निर्वाचितलक्ष्मी गौतम

नेपाली कांग्रेस पाँचथरको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । संस्थापन पक्षनिकट उनी पौडेल–सिटौला निकट उम्मेद्वार सुरेन्द्रकुमार दाहाललाई २ सय १८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

संग्रह सेयर
धनकुटामा निर्वाचन प्रक्रिया स्थगितरमेशचन्द्र अधिकारी

सत्तारूढ दल कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला अधिवेशनको लागि सोमबार निर्धारण गरिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । स्थगित भएपछि संस्थापन (देउवा) र रामचन्द्र पौडेल खेमाका उम्मेदवार एकापसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

संग्रह सेयर
शिक्षकहरू महाधिवेशनमा भोट हाल्न गएपछि पठन-पाठन प्रभावितडम्बरसिं राई

नेपाली कांग्रेसको जारी अधिवेशनमा शिक्षकहरू मतदान गर्न गएपछि चुइचुम्मा गाउँपालिका–५ एक माध्यमिक विद्यालयको पठन-पाठन नै प्रभावित भएको छ ।

संग्रह सेयर
सुनसरीका युवक ताप्लेजुङमा मृत, १२ जना पक्राउकान्तिपुर संवाददाता

मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक युवकको शव मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका अनुसार उनीहरुलाई सदरमुकाम फुङलिङ ल्याइएको छ । 

संग्रह सेयर प्रदेश १ बाट थप
कुपोषणको सिकार बन्दै बालबालिकाशंकर आचार्य

वीरगन्ज–१७ अलौंका रामबाबु पटेल र शोभादेवीका ८ वर्षीय छोरा सचिनलाई कुपोषणसँगै क्षयरोगको समस्या छ । नारायणी अस्पतालको पेड्रियाट्रिक वार्डमा उपचाररत सचिनमा क्षयरोगसमेत देखिएपछि अस्पतालकै पोषण पुनःस्थापना गृहमा कात्तिक २१ मा भर्ना गरिएको छ ।

संग्रह सेयर
गुडिरहेको गाडीबाट खस्दा एकको मृत्युकान्तिपुर संवाददाता

धनुषाको धारापानीमा गुडिरहेको गाडीबाट खस्दा एक किशोरीको मृत्यु भएको छ । धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका–७ भगवानपुरीकी १८ वर्षीया छात्रा पूजाकुमारी महतोको बुधबार बिहान मृत्यु भएको हो ।

संग्रह सेयर
हराएका बालक नालामा मृत भेटिएलक्ष्मी साह

बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाबा बिहानैदेखि हराइरहेका दुई वर्षीय बालक नालामा मृत अवस्थामा भेटिएका छन् ।

संग्रह सेयर
जहाँ बिग्रियो, त्यहीँ गाडी छाड्दा दुर्घटनाशिव पुरी

पूर्वपश्चिम राजमार्गमा सवारीसाधन बिग्रिएपछि अलपत्र छाड्दा दुर्घटनाको जोखिम बढेको छ । ट्र्याक्टर, जिप र मालबाहक ट्रक बिग्रिएपछि सडकमै छाड्ने गर्दा अन्य सवारीले ठक्कर दिई दुर्घटना हुने गरेको हो ।

संग्रह सेयर
मन्त्री यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिनेश्यामसुन्दर शशि

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

संग्रह सेयर
गुट विवादले रोकियो अधिवेशनओमप्रकाश ठाकुर

गुटगत राजनीतिले सर्लाहीमा कांग्रेसको वडा अधिवेशन नै प्रभावित भएको छ । वडा निर्वाचनका लागि दुई पटक समय तोकिए पनि हुन सकेको छैन । कांग्रेस केन्द्रीय कार्यालयले अघिल्लो शनिबारका लागि सर्लाहीसहित १२ जिल्लामा वडा अधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो ।

संग्रह सेयर प्रदेश २ बाट थप
गुट–उपगुटविरुद्ध लाग्ने अभियन्ता महाधिवेशन प्रतिनिधिसुवास विडारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लामा पार्टीभित्र मौलाउँदै गरेको गुट-उपगुटविरुद्धको अभियान सञ्चालन गरेका युवा विजयी भएका छन् ।

संग्रह सेयर
मकवानपुरमा २७१५ जना फरारकान्तिपुर संवाददाता

अदालतबाट दोषी ठहर भई कैद सजाय र दण्ड जरिवाना तोकिएका मकवानपुरका २ हजार ७ सय १५ जना अभियुक्त फरार छन् । फरार सूचीमा रहेकामध्ये ६२ जना विदेशी (भारतीय) नागरिक र २ हजार ६ सय ५३ जना स्वदेशी रहेका मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

संग्रह सेयर
बालिकालाई बलात्कार प्रयासको आरोपमा १८ वर्षीय युवक पक्राउटीकाप्रसाद भट्ट

गत शुक्रबार विद्यालयबाट घर फर्कँदै गरेकी ५ वर्षीया बालिकालाई जवर्जस्ती करणी प्रयास गरेको आरोपमा रामेछापको भुजीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

संग्रह सेयर
एमाले महाधिवेशनको दिन भरतपुर-नारायणगढका मुख्य सडकमा सवारी प्रतिबन्धरमेशकुमार पौडेल

आगामी शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनलाई लक्षित गर्दै ट्राफिक व्यवस्थापनका लागि चितवनका मुख्य सडकहरूमा गाडी गुडाउन रोक लगाइने भएको छ ।

संग्रह सेयर
सिन्धुपाल्चोकमा दुई पालिकाबाहेक दसमा सभापति निर्वाचितअनिश तिवारी

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक कांग्रेसको तीन नगरपालिका र सात गाउँपालिकामा सभापतिसहित सबै पदको निर्वाचन सकिएको छ । कांग्रेस अधिवेशनका जिल्ला निर्वाचन अधिकृत देवेन्द्र कोइरालाकाअनुसार दुई गाउँपालिका लिसंखुपाखर र इन्द्रावती गाउँपालिकामा मंगलबार सभापति पदको लागि चुनावी मतदान भइरहेको छ ।

संग्रह सेयर
विवाहको उमेर नपुग्दै सम्बन्धविच्छेदप्रताप विष्ट

उमेरले १८ वर्षमा टेकेकी राक्सिराङ गाउँपालिका–७ की शर्मिला चेपाङका ३ छोराछोरी छन् । श्रीमान् सञ्चलाल चेपाङले दोस्रो विवाह गरेपछि छोराछोरीको लालनपालन गर्न उनलाई सकस छ । परिवारको करकापमा १३ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी उनी किशोरावस्थामै श्रीमान्‌बाट अलग भएकी छन् ।

संग्रह सेयर वाग्मती बाट थप
लमजुङ कांग्रेस सभापतिमा संस्थापनपक्षका गुरुङ निर्वाचितआश गुरुङ

लमजुङको कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदा टकराज सभापति बनेका हुन् ।

संग्रह सेयर
कांग्रेस महाधिवेशन : देउवा पक्षकै दुई प्यानलअगन्धर तिवारी

कांग्रेसको चौधौं अधिवेशनअन्तर्गत पर्वतको जिल्ला अधिवेशन एकै समूहका दुई प्यानलको प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रमा संस्थापन (देउवा) पक्षमा देखिएका जिल्ला नेताकै दुई प्यानल जिल्ला सभापतिको चुनावी मैदानमा होमिएका छन् । जिल्लामा पुराना देउवा र नयाँ देउवा समूहबीच प्रतिस्पर्धाको चर्चा छ ।

संग्रह सेयर
सवारी दुर्घटनामा युवकको मृत्युकान्तिपुर संवाददाता

तनहुँको भन्सारमा मंगलबार भएको सवारी दुर्घटनामा गोरखाको पालुङटार नगरपालिका–४ का २४ वर्षीय सुवर्ण देवकोटाको मृत्यु भएको छ।

संग्रह सेयर
गण्डकीमा पौडेल समूहको वर्चस्वप्रदेश ब्युरो

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा मंगलबार साँझसम्म विभिन्‍न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचित महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व कायम रहेको छ ।

संग्रह सेयर
महेन्द्र राजमार्ग विस्तार : धुलो र खाल्डाखुल्डीले स्थानीयलाई सास्तीनारायण शर्मा

पूर्वी नवलपरासीको मुख्य बजार धुलो र खाल्डाखुल्डीका कारण हिँड्नै नसकिने भएको छ । सडक आसपासका स्थानीय बासिन्दा र व्यवसायी धुलो र खाल्डाखुल्डीका कारण हैरान भएका छन् ।

संग्रह सेयर
पार्टी जिल्ला सभापति र सांसद नै महाधिवेशन प्रतिनिधि चुनिएनन्प्रतीक्षा काफ्ले

नेपाली कांग्रेस स्याङ्जा पार्टीका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजपत भएका छन् । खुलातर्फ प्रतिस्पर्धा गरेका रानाले जम्मा ४३७ मत प्राप्त गरेका छन् ।

संग्रह सेयर गण्डकी बाट थप
रोल्पा कांग्रेस सभापतिमा आचार्य निर्वाचितकाशीराम डाँगी

नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै आचार्य निर्वाचित भएका हुन् । 

संग्रह सेयर
कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकलअमृता अनमोल

बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् । 

संग्रह सेयर
प्यूठान कांग्रेस सभापतिमा विष्णुकुमार गिरि निर्वाचितशमशेरविक्रम जीसी

नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा विष्णुकुमार गिरि निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गिरिले ५ सय ६६ मत ल्याएर विजयी भएका हुन् ।

संग्रह सेयर
अर्घाखाँची कांग्रेस सभापतिमा श्रेष्ठ विजयीवीरेन्द्र केसी

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा युवा नेता केशव श्रेष्ठ निर्वाचित भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय श्रेष्ठ ७ सय ३१ मत ल्याएर सभापतिमा विजयी भए ।

संग्रह सेयर
दलित महिला नेत्रीहरूको दुखेसो- 'शासनमा पुगे पनि हामीमाथि छुवाछुत र विभेद हटेन'अमृता अनमोल

जातीय भेदभाव र छुवाछुतको समस्याले सर्वसाधरण मात्र होइन जनप्रतिनिधिलाई पनि छोडेको छैन । मंगलबार बुटवलमा भेला भएका स्थानीय तहका दलित महिला सदस्यहरूले दलित भएकै कारण छुवाछुत भोग्नुपरेको गुनासो गरे ।

संग्रह सेयर
लागूऔषध सहित २ जना पक्राउकमल पन्थी

बर्दिया प्रहरीले मंगलबार लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

संग्रह सेयर लुम्बिनी बाट थप
गठबन्धनभित्र बढ्दै तिक्तताकान्तिपुर संवाददाता

गत कात्तिक १६ गते सत्ताधारी ३ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए । उनी मुख्यमन्त्रीमा नियुक्त भएको तीन साता बितिसक्दा पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । 

संग्रह सेयर
४ वर्षदेखि पुल अलपत्रविप्लव महर्जन

खलंगा–कालीमाटी सडकअन्तर्गत कालीमाटी गाउँपालिका–६ र ७ लाई जोड्न बबई नदीमा निर्माणाधीन पक्की पुल ४ वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको रसुवा/इलाइट जेभीको लापरवाहीले पुल निर्माणको काम अलपत्र परेको हो । 

संग्रह सेयर
सुर्खेतमा देउवा पक्षको वर्चश्वचाँदनी कठायत

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ र २ को निर्वाचनमा देउवा पक्षले वर्चश्व कायम गरेको छ । क्षेत्र नम्बर १ मा देउवा समूहका झकबहादुर डाँगीको प्यानल विजय भएको छ । डाँगीले ७१९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन् । जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।

संग्रह सेयर
डोल्पा कांग्रेस सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचितहरि गौतम

कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । बुधबार बिहान सकिएको मतगणनाअनुसार २ सय ३७ मत प्राप्त गरी शाही सभापति बनेका हुन् । अर्का उम्मेदवार अंगदकुमार बुढाको पक्षमा १ सय ५८ मत परेको छ ।

संग्रह सेयर
कांग्रेसको जुम्ला सभापतिमा ५ भोट अन्तरमा कर्णबहादुर शाही निर्वाचितकान्तिपुर संवाददाता

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जुम्ला सभापतिमा कर्णबहादुर शाही निर्वाचित भएका छन् । उनले निवर्तमान सभापति दिपबहादुर शाहीलाई ५ भोटले पराजित गर्दै जिल्ला सभापति बनेका हुन् ।

संग्रह सेयर
सल्यान कांग्रेसको सभापतिमा देउवा प्यानलका बिष्ट निर्वाचितविप्लव महर्जन

कांग्रेसको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका केसबहादुर बिष्ट निर्वाचित भएका छन् । उनी पौडेल प्यानलका प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

संग्रह सेयर कर्णाली बाट थप
कञ्चनपुरमा १८ वर्षमाथिका सबैलाई खोपकान्तिपुर संवाददाता

कञ्चनपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । शनिबारदेखि जिल्लामा १८ वर्षमाथिका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले भेरोसेल र अस्ट्राजेनेकाको खोप लगाइने छ । पहिलो चरणमा भेरोसेलका १ लाख डोज खोप आउनेछ ।

संग्रह सेयर
जनगणना-२०७८ : जन्ममिति र बिहेको उमेरमा अनभिज्ञताकान्तिपुर संवाददाता

जन्म मिति, विवाह हुँदाको उमेर र जातजाति जनगणनाका क्रममा सोधिने मुख्य प्रश्न हुन् । तर कतिपयले यसबारे भने अनभिज्ञता प्रकट गर्ने गरेका छन् । जन्म मिति सोध्दा चुनाव भएका बेला वा राजा आएका बेलालगायत उत्तर आउने गरेका छन् । विवाह भएको मितिबारे सोध्दा पनि सानैमा गरेको वा बाढी आएको वर्ष गरेको जस्ता उत्तर आउने गरेका गणकहरूको भनाइ छ । 

संग्रह सेयर
डडेलधुरा र कञ्चनपुरमा देउवा पक्षको वर्चस्वभवानी भट्ट, डीआर पन्त

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुर र डडेलधुरामा मंगलबार सम्पन्न परिणामअनुसार संस्थापन पक्षले बढी पदमा जित हासिल गरेको छ । मंगलबार कञ्चनपुरमा क्षेत्रीय अधिवेशन र डडेलधुराको जिल्ला अधिवेशन सकिएको हो । 

संग्रह सेयर
बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयीतृप्ति शाही

बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टको ४८९ मत मात्र प्राप्त गरे ।

संग्रह सेयर
जिल्ला सभापतिदेखि उपमेयरसम्म पराजितभवानी भट्ट

कञ्चनपुरमा कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहोरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वार रहेका बोहोराले २४४ मत ल्याए ।

संग्रह सेयर
कांग्रेस महाधिवेशन कतै मतदान, कतै मनोनयनडीआर पन्त, मोहन बुढाऐर, भवानी भट्ट

सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा कांग्रेस क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया सोमबारदेखि सुरु भएको छ । बझाङ र बाजुरामा दसैंअघि नै निर्वाचन सम्पन्न भइसकेको हो । सोमबारदेखि सुरु निर्वाचनमा कैलाली, कञ्चनपुर र अछामबाहेक एकमात्र निर्वाचन क्षेत्र भएका अन्य ५ जिल्लामा जिल्ला अधिवेशन पनि भइरहेको हो ।

संग्रह सेयर सुदूरपश्चिम बाट थप
भिडियो
00:06:26
म बिग बासमा जानु नेपाली खेलाडीका लागि पनि अवसर हो : सन्दीप
00:04:48
मैले उठ्ने-नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन : ओली
00:02:27
प्रधानन्यायाधीश विवादबारे ओलीले भने- सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु
00:02:22
महेश बस्नेतले एमाले सचिवमा उम्मेदवारी दिने
00:02:03
प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनूस् : अध्यक्ष श्रेष्ठ
00:28:59
सबै अध्यक्षको मुख ताकेर बसेका छन् : पृथ्वीसुब्बा गुरुङ
अर्थ / वाणिज्य
शान्ति मिसनमा जाने सेनाले आवश्यक विदेशी मुद्रा लैजान पाउने  कान्तिपुर संवाददाता

शान्ति मिसनमा जाने सेनाले आफ्नो कामको दौरानमा अत्यावश्यक सामान खरिदका लागि आवश्यक पर्ने विदेशी मुद्रा आफूसँगै लान पाउने भएका छन्। राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शान्ति मिसनमा जाने सेनालाई औचित्य पुष्टि हुने गरी विदेशी मुद्रा सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई  निर्देशन दिएको छ।

संग्रह सेयर
१०२ कम्पनीको सेयर मूल्य बढ्योकान्तिपुर संवाददाता
गुण एयरलाइन्सले थाल्यो पोखरा - भरतपुर उडान, भैरहवा र नेपालगन्जमा थप्दैकान्तिपुर संवाददाता
मल अभावले किसान मारमाठाकुरसिंह थारु, कमल पन्थी
तातोपानी नाकाको पूर्वाधार र चिनियाँ व्यवहारले हैरान व्यवसायीअनिश तिवारी
लघुवित्तलाई मर्जरमा प्रोत्साहन, शहरी क्षेत्रमा केन्द्रीय कार्यालय खोल्न पाइनेकान्तिपुर संवाददाता
खेलकुद
राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधनकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष तथा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। शेर्पा ५१ वर्षका थिए।  मोटर न्युरोन डिजिजबाट ग्रसित शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको हो।

संग्रह सेयर
यू-१९ क्रिकेट :  प्रदेश १ विजयी, हुसैनको ७ विकेटकान्तिपुर संवाददाता

लव कामतको सानदार अलराउन्ड प्रदर्शनमा प्रदेश १ ले वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाग्मती प्रदेशमाथि २६ रनको जित पाएको छ । 

संग्रह सेयर
सीताको प्रदर्शनमा भुटानमाथि जितकान्तिपुर संवाददाता

सीता रानामगरको अलराउन्ड प्रदर्शनमा भुटानमाथि ८ विकेटको जितसाथ आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको लक्ष्यमा सकारात्मक संकेत मिलेको छ । 

संग्रह सेयर
म बिग बासमा जानु नेपाली खेलाडीका लागि पनि अवसर हो : सन्दीपकान्तिपुर संवाददाता

सन्दीप लामिछाने बिग बास क्रिकेट खेल्न बुधबार अस्ट्रेलिया जाँदै छन् । गत वर्ष बिग बास खेलेयता उनले ग्लोबल क्रिकेट खेलेका थिएनन् । बिग बासबाटै उनी ग्लोबल क्रिकेटमा फर्किंदै छन् । 

संग्रह सेयर
म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ माकान्तिपुर संवाददाता

म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति भिल्लारियललाई २–० ले हराएर अन्तिम १६ को यात्रा तय गरेको छ। व्यवस्थापक ओल गन सोल्सार बर्खास्तीमा परेको दुई दिनपछि म्यानचेस्टरले यो जित निकालेको हो।

संग्रह सेयर
मनोरञ्जन
गायनमा जब मोडियो बाटोसन्जु पौडेल

रोजाइको क्षेत्रमा निरन्तर परिश्रमले सफलता मिल्छ । यसको उदाहरण हुन् गायक अमित बराल । नवलपरासीको बर्दघाटका उनले स्कुले बेलादेखि नै गीत गुनगुनाउन सुरु गरेका थिए । विद्यालयको प्रतियोगितामा पहिलोचोटि ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गाउँदा प्रथम भए । 

संग्रह सेयर
नवीन सुब्बाको कमब्याक, 'गाउँ आएको बाटो'कान्तिपुर संवाददाता
भाइरल गीतलाई चीनले लगायो प्रतिबन्धएजेन्सी
'रुदाने'को जीवन पो जीवन !रीना मोक्तान
प्रशंसकबाट घेरिए हमालमधु शाही
‘कहानी’को त्यो हत्याराकान्तिपुर संवाददाता
विश्व
कोरोना संक्रमणबाट मार्चसम्म युरोपमा थप ७ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी कान्तिपुर संवाददाता

केही समयता युरोपमा कोरोना संक्रमण पुन: बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले आउने मार्चसम्म युरोपमा थप ७ लाख व्यक्तिको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। 

संग्रह सेयर
अमेरिकी बालरोग विशेषज्ञ भन्छन्– ‘बालबालिकामा संक्रमण बढ्न थाल्यो’कान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकामा गत दुई साता उताको तुलनामा बालबालिकामा कोरोनाभाइरसको संक्रमण ३२ प्रतिशतले बढेको देखिएको छ। अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनका अनुसार नोभेम्बर ११ देखि १८ सम्ममा मात्रै १ लाख ४० हजार बालबालिकामा कोरोना संक्रमण भएको पाइएको छ।

संग्रह सेयर
१० वर्षयता बेपत्ता पारिएका चिनियाँ हाइ प्रोफाइल सेलिब्रिटीएजेन्सी

चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले झण्डै एक महिनाअघि चीनका पूर्व उपप्रधानमन्त्रीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन्। सामाजिक सञ्जालमार्फत् उनले लगाएको आरोप केही घण्टापछि नै हटाएको देखियो।

संग्रह सेयर
बुल्गेरियामा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्युकान्तिपुर संवाददाता

बुल्गेरियामा एउटा बसमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान पश्चिमी बुल्गेरियामा गुडिरहेको बसमा आगलागी भएको हो। मृत्यु हुनेहरूमा अधिकांश नर्थ म्यासेडोनियाका पर्यटक रहेको अधिकारीले बताएका छन्।

संग्रह सेयर
अस्ट्रेलियाद्वारा अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयनारायण खड्का

अस्ट्रेलियाले करिब २० महिनापछि आफ्नो अन्तर्राष्ट्रिय सिमाना खोल्ने निर्णय गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार पत्रकार सम्मेलन गर्दै योग्य अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई डिसेम्बर १ देखि प्रवेश अनुमति दिइने बताएका हुन्।

संग्रह सेयर
फिचर
भारतका कोठीमा नेपाली महिलाका नारकीय दिनजनकराज सापकोटा

गत वैशाख १७ गते २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो ।

संग्रह सेयर
कृषि क्रान्ति खोज्दै ७ वर्षे यात्रारमेशचन्द्र अधिकारी
विदेशमा सिकेर कालिज पालनअमृता अनमोल
घरघरमा धारा जोडियो तर आएन पानीविप्लव महर्जन
निकुञ्‍जभित्रै मानव बस्ती बस्यो तर विस्तार भएन वन्यजन्तुको बासस्थानभवानी भट्ट
'ड्रिम प्रोजेक्ट' जसलाई निर्देशकले पर्दामा हेर्नै पाएनन् रीना मोक्तान
फोटोफिचर
फाइजर खोप लगाउनेको भीड [तस्बिरहरू]तस्बिर : कविन अधिकारी

१२ देखि १७ वर्ष उमेर समूह र दीर्घ रोगीहरूलाई फाइजर खोप लगाइएको छ। कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका र १२ वर्ष उमेरमाथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा मंगलबार लगाइएको हो। खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड लागेको थियो।

संग्रह सेयर
रमणीय बल्थली [तस्बिरहरु]तस्बिर : हेमन्त श्रेष्ठ

उपत्यका आसपासको पर्यटकीय र रमणीय ठाउँमध्येमा पर्छ बल्थली। काभ्रेपलान्चोकको पनौती नगरपालिका-११ मा पर्ने बल्थली क्षेत्र रमणीय त छँदैछ, त्यहाँबाट देखिने हिमाली दृश्य पनि उत्तिकै मनमोहक छन्। गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जे लाक्पालगायत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि रोजाइको गन्तव्यको रुपमा लिइन्छ।

संग्रह सेयर
साताका ७ तस्बिरकान्तिपुर संवाददाता

यो साता नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानीमा विभिन्‍न विद्यार्थी संगठनले गरेको आन्दोलनका तस्बिरहरुले प्राथमिकता पाएको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी सम्बद्धसहित विभिन्न ६ विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले मूल्य वृद्धि फितार्को माग गर्दै राजधानीको भृकुटीमण्डपस्थित राज्यलक्ष्मी क्याम्पस अगाडि ग्यासको सिलिन्डर टाउकोमा बोकेर प्रदर्शन गरेका थिए। यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा धर्ना दिँदै आएका वकीलहरु र प्रहरीबीचको घम्साघम्सी, ललितपुरमा कात्तिक नाच, मौसम प्रतिकूलताले काठमाडौंको आकाश धुम्म भएको लगायत तस्बिर पनि इकान्तिपुरमा प्राथमिकताका साथ छापिए।

संग्रह सेयर
बाल दिवसमा धरहरा र रानीपोखरी झलमल्ल [तस्बिरहरु]कान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा शनिबार काठमाडौंको धरहरा र रानीपोखरीमा निलो बत्ती बालेर बालबालिकाका तस्बिरहरु प्रदर्शन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युरोपेली संघ (ईयू) र संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय यूनिसेफको संयुक्त आयोजनमा बत्ती बालिएको हो। यस वर्ष 'महामारीपश्चात् सम्पूर्ण बालबालिकाको समृद्ध जीवनको परिकल्पनमा ऐक्यबद्धता' को नारासहित शनिबार विश्वभर बाल दिवस मनाइएको छ।

संग्रह सेयर
तस्बिरमा नेपालगन्ज म्याराथनरुपा गहतराज, तस्बिर : केशव थापा

नेपालगन्जमा शनिबार भएको सातौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी तथा महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारेका छन्।

संग्रह सेयर
उपत्यका
अलपत्र बसपार्क, उदासीन महानगरसीमा तामाङ

पुरानो बसपार्कबाट सञ्चालन हुने बसपार्क खुलामञ्च हुँदै उपत्यकाका विभिन्न ठाउँमा छरिएका छन् । नयाँ व्यवस्था नभएसम्मका लागि मध्यम दूरीको सवारीसाधनलाई उपत्यकाका विभिन्न ठाउँमा अस्थायी बसपार्कको व्यवस्था मिलाइएको छ भने उपत्यकाभित्र चल्ने सवारीसाधनलाई चढाउने र ओराल्ने व्यवस्था छ । तर, अपायक ठाउँमा राखिएका बसपार्कका कारण यात्रुलाई हैरानी छ । अस्थायी बसपार्कमा लामो समयसम्म रोक्न नपाउँदा चालकलाई पनि उत्तिकै समस्या छ ।

संग्रह सेयर
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युकान्तिपुर संवाददाता
बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउकान्तिपुर संवाददाता
सुन कछुवासहित २ जना पक्राउरासस
राजधानीमै छैनन् पर्याप्त सार्वजनिक शौचालयसीमा तामाङ
बन्धक बनाई यौन कार्य गराएको आरोपमा पक्राउकान्तिपुर संवाददाता
एक आदि विद्रोहीको अन्त्य

गड्याङ र गुडुङ मेघ पनि होइन आकाश सफा छ,छिर्का र छिर्की पानी त होइन रगतको टाटा छ

कटारी क्याराभानको ट्रयाजेडीकोलम्बसमा ‘नेपाली गाउँ’चीनका ‘सिनचियाङ बूढो’ !
घरबाटै काम गर्ने कि ?

कोरोना भाइरस (कोभिड–१९) चीनबाट सुरु भए पनि यसले पछिल्लो महिना विश्वभरका एक सय बढी देशलाई प्रभावित पारिसकेको छ । पछिल्लो सातामात्रै विश्व चर्चित कम्पनी गुगलले दक्षिण ...

च्याम्पियन केटोहिउँ छिचोल्दै खिजिदेम्बाहट एयर बेलुन
जरायोलाई जुत्ता !

हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै ...

आमासरस्वतीतारा तिमी

विचार/विविधाविविधाएमालेको दसौं महाधिवेशन र जनअपेक्षा
घनश्याम पाण्डे

नेकपा एमालेको दसौं महाधिवेशन यहि २०७८ मंसिर १० गते देखि चितवनमा सुरु हुँदैछ। दक्षिणन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा...

विचारविदेशको कमाइ, कहिलेसम्म रजाइँ !
मैना धिताल

नेपालको गरिबी न्यूनीकरणमा सबैभन्दा ठूलो भूमिका खेल्ने क्षेत्र हो— विप्रेषण (रेमिट्यान्स) । अर्थात्, काम गर्न बिदेसिएकाहरूले पठाएको रकम । त्यसैले त हामी गर्वका साथ भन्छौं— रेमिट्यान्स नेपाली...

विचारउपेक्षामा महिला प्रतिनिधित्व
उषा थपलिया

यति बेला दलहरूलाई महाधिवेशन सरगर्मीले छपक्कै पारेको छ । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायत दल महाधिवेशन प्रक्रियामा होमिइसकेका छन् । यही क्रममा दलसम्बन्धी विविध पक्षबारे जनस्तरमा...

विचारएमाले महाधिवेशन र गैंडा बहस
राजेन्द्र मानन्धर

एकसिङ्गे गैंडा पछाडिका दुई खुट्टाको आडले उभिएको छ, अगाडिका दुई खुट्टामध्ये दायाँले हँसिया–हथौडा अंकित रातो झन्डा उठाएको छ । र, ठिङ्ग उभिएर सामुन्नेको सूर्यअंकित चिह्नलाई मोहित...

विचारजलवायुजन्य उथलपुथल रोक्न अपुरो प्रयास
सम्पादकीय

स्कटल्यान्डको ग्लास्गोमा दुई साता चलेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरूको संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) हालै सकिएको छ । यसअघि भएका २५...

विचारकांग्रेसलाई सान्दर्भिकताको चुनौती
लोकराज बराल

नेपाली कांग्रेसको महाधिवेशनबाट नयाँ नेतृत्व, दलको भावी कार्यक्रम, प्रतिबद्धता र राजनीतिक स्थिरताको अपेक्षा गरिनु स्वाभाविकै हो । चुनावी राजनीतिमा यस दलको उतारचढाव जेजस्तो रहे पनि लोकतन्त्रको...

विचार‘जय भीम’ र भीमबहादुर
सरिता तिवारी

केही दिनअघि दक्षिण भारतीय फिल्म ‘जय भीम’ हेरियो । सत्य घटनामा आधारित उक्त फिल्म केवल अढाई घण्टाको चलायमान कथा मात्र थिएन । कानुनको समेत अभ्यासी र राजनीतिक–सांस्कृतिक...

विचारदलको होइन, देशको नेता बन
ढुण्डीराज पौडेल

सर्वसाधारणका दैनन्दिन समस्याप्रति मूलतः उदासीन राजनीतिक दलहरू अहिले टुट, फुट, द्वन्द्व र ध्रुवीकरणबीच सांगठनिक अभ्यासमा व्यस्त छन् । संविधानमै आवधिक महाधिवेशन सम्बन्धमा बाध्यात्मक व्यवस्था भएकाले आफ्ना...

विचारसहरमा अर्गानिक खानेकुरा
जीवनमणि पौडेल

फ्रान्सेली दार्शनिक पिअर बोर्दिउ भन्छन्— बजारले सोच, विचार र मनोवृत्तिलाई पनि वस्तुसँगै पोको पारेर बिक्री गर्ने गर्छ । नेपाली सहरबजारमा अर्गानिकका नाममा खुलेका पसलहरूले अर्गानिक खानेकुराहरूको...

विचारसन्धिको सक्कल गम्भीर भएर खोज
सम्पादकीय

मुलुकका परराष्ट्रमन्त्रीले सरकारसित ‘सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत मैत्री–सन्धिसहितका महत्त्वपूर्ण दस्तावेजको सक्कल प्रति नै नभएको’ जुन सार्वजनिक अभिव्यक्ति दिएका छन्,...

तथ्यांकमा कोभिड - १९ [अपडेट] विश्वमा संक्रमित२५१,५७७,९५४पूर्ण खोप प्राप्त ७,३६२,५८८,५२६मृत्यु५,०७५,४७१नेपालमा संक्रमित८,१९०,१९पूर्ण खोप प्राप्त ७९,०६,३६९मृत्यु११,४९६अपडेटः आइतबार, ०५ मंसिर, २०७८ । १७ : ५४ बजे स्रोत : https://coronavirus.jhu.edu/map.html विस्तृतमा हेर्नुहोस् »
कान्तिपुरका स्तम्भहरु१३औं साग खेलकुदहेलो शुक्रबारहाम्रो नेपालमास्वास्थ्यस्थानीय निर्वाचन २०७४सुदूरपश्चिमसाहित्य/विविधसम्पादकलाई चिठीसमाचारविश्वविविधाविज्ञान र प्रविधिविचारवाग्मतीलुम्बिनीरोचकमनोरञ्जनभिडियोब्लगबजारफोटोफिचरफिचरफड्कोप्रिन्ट संस्करणप्रवासप्रदेश २प्रदेश १प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४नारी नेपालीदसैं विशेषजीवनशैलीगन्तब्यगण्डकीखेलकुदक्रिकेट विश्वकप - २०१९कोसेलीकोपिलाकुराकानीकलाकर्णालीउपत्यकाअर्थ / वाणिज्यअन्यहाम्रो बारेमा

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »उपयोगी लिंकहरुविज्ञापन - पत्रिका सल्लाह सुझाव सम्पर्क गर्नुहोस् सम्पर्क ठेगानाकान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल

+९७७-०१-५१३५०००
+९७७-०१-५१३५००१

हाम्रा अन्य प्रकाशनहरु Kantipur TVThe Kathmandu Post Radio KantipursaptahikNepalNari

© Copyright ekantipur.comTerms of ServicePrivacy Policy
Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.

TAGS:and News Online articles Daily Kantipur from 

<<< Thank you for your visit >>>

Kantipur Daily is Nepal's no 1 Nepali news portal and Kantipur Daily's official website. This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

Websites to related :
Mastech Variable DC Power Supply

  keywords:variable dc power supply, plating rectifier, anodizing rectifier,Mastech DC power supply, variable DC power supply, adjustable DC power suppl

Dorama.asia : Dorama Asia - Down

  keywords:
description:Tempat download drama dan movie jepang gratis dengan ukuran mini 180MB | Dorama - Dorama.asia traffic statistics
HOMERECENT

DDM Racing/Dave's Discount Motor

  keywords:kraken,vekta.5,vekta,losi,5ive.losi 5ive,rc crawler,rc scale,axial scale,axial yeti,axial, axial wrath,axial scx10,vanquish rc
description:10

MuseGain

  keywords:
description:
2012 - 2018 The beautiful experience with the Adobe Muse Team is over. Our team is now focused on a new awesome project.

VaKarM - Actualités, sport éle

  keywords:VaKarM.net
description:Site d'actualité dédié à Counter-Strike Global Offensive - Toutes les infos sur CSGO : sport électronique, compé

Couponing 101 | Helping You Save

  keywords:
description:Couponing 101 is dedicated to helping you save money with coupons and new deals. Check out our website for the latest deals and

S.M. Arnold, Inc.

  keywords:manufacturer, Rep Agencies, Janitorial, Marice, Automoitve water sprite, Snow White Mitt, Speedy Foam Buffing compounding polishing pads, car

HSC News | News for USCs Health

  keywords:
description:

G2A.COM - Official Corporate Web

  keywords:
description:
What is G2A Fact Sheet Marketplace G2A Plus G2A Loot G2A Esports G2A Arena G2A News Sell on G2A Sell on G2A

hunterjo [licensed for non-comme

  keywords:
description:
hunterjo log inhelp Get a free wiki | Try our free business product

ads

Hot Websites